डेंगु बिरुद्धको भ्याक्सिन ल्याउन सरकारलाई एनआरएनएको सुझाव

लण्डन् । नेपालमा डेंगु भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४ सय ९२ पुगेको छ। ७ वटा प्रदेश मध्ये बागमती प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित छन्। बागमती प्रदेशमा मात्रै १९ हजार जना डेंगु सङ्क्रमित छन्। पछिल्लो २४ घण्टामा डेंगुका १५ सय बढी सङ्क्रमित भेटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। डेंगु नियन्त्रणको सरकारी प्रयास भने निष्प्रभावी … Continue reading डेंगु बिरुद्धको भ्याक्सिन ल्याउन सरकारलाई एनआरएनएको सुझाव